हेल्लोमा गुञ्जिए स्वरुपराज

काठमाडौं । राजधानीको बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा गत शुक्रबार नेपाली सुगम संगीतका ‘मेलोडी किङ’ स्वरुपराज आचार्य प्रस्तुत भए । ‘मेलोडी नाइट वीथ स्वरुपराज आचार्य’ नामको एकल साँझमा प्रस्तुत भएका स्वरुपले जहाँ करिब दुई दर्जन आफ्ना लोकप्रिय गीतहरु सुनाएका थिए । आफ्नो पिताको सदावहार लोकप्रिय गीत ‘जहाँ छन् बुद्धका आँखा’बाट कार्यक्रममा सुरु गरेका स्वरुपराजले त्यसपछि … Continue reading हेल्लोमा गुञ्जिए स्वरुपराज